मिस नेपाललाई स्वास्थ्य चौकी निर्माणमा सहयोग

मिस नेपाल श्रृंखला खतिवडालाई स्वास्थ्यचौकी निर्माणको लागी बिहीबार रु एक लाखको चेक हस्तान्तरण गर्दै उद्योग बाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कटुवाल । तस्वीर: अञ्जली थापा